पर्वत । नेपाली काँग्रेसका केन्दि«य सदस्य अर्जुन प्रसाद जोशीले आफ्नो कार्यकर्ताहरुलाई कुनै गुटको झोले बनेर नहिँडनका लागि आग्रह गरेका छन् ।
जोशीले देउवा, रामचन्द«, शेखर, सिटौला लगाएत कसैको पनि झोले बनेर हिँड्नु भनेको काँग्रेसका लागि नै बेफाईदा हुने भएकाले त्यसो नगर्न सुझाए ।
पर्वत सदरमुकाम कुश्मामा आज भएको डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान, पाँचौ बार्षिक स्मृति दिबसका अवसरमा नेता जोशीले गुट नै गर्नुपर्ने भए जिल्लामा नभई थानकोट कटेपछि गुटमा लाग्न आफ्ना कार्यकर्तालाई सल्लाह दिए ।
बाँकी भिडियो ।
