आज हामी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारदेखि अलिक परको एउटा गाउँमा आएका छौँ । कुस्मा नगरपालिका १० सिमखेतमा रहेका केही भाईबहिनीहरुको प्रतिभालाई सुन्न र हेर्न यहाँसम्म आएका थियौँ । ढुङगामा भगवान बनाउनेदखि मिठो स्वरमा लोकगीत गाउँने प्रतिभाहरुलाई सुन्यौँ । के बच्चा ? के बृद्ध ? सबै जना गीत गाउनका लागि तल्लीन भएको देख्दा ज्यादै खुसी लाग्यो । गाउँका मान्छेहरु साँच्चै अर्गानिक नै हुन्छन् भन्ने महशुस अझ बढी भयो । अब अर्को भागमा यही ठाउँका अर्का प्रतिभा लिएर तपाईमाझ आउँने छौ । प्रतिक्षा गर्नुहोला । (भिडियो)
127