104
लामो समय पर्वत जिल्लाको पत्रकारितामा आफ्नो बेग्लै अस्तित्व बनाउन सफल पत्रकार भवानी प्रसाद शर्मा यतिबेला भने पूर्ण रुपले कफि खेतीमा तल्लीन भएका छन् । हामी शर्माको घरमा पुगेर केही समय उनको नर्सरीमा डुल्यौँ । उनका कुरा सुन्यौँ । शर्माले पत्रकारितामा लागेर आफुले सबै सम्पत्ति सकाएर सडकमा पुगेको बताए । कफि खेतीप्रतिको लगावका कारण नै फेरि सडकबाट उठेर आजको स्थानसम्म आइपुगेको समेत बताए । (भिडियो)