183
हामीले पर्वत जिल्ला स्थित कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीसँग कोरोना सम्वाद गरेका छौँ । सम्वादमा पंगेनीले अन्य जिल्ला भन्दा पर्वत सुरक्षित रहेको बताएका छन् । अरु के- के भने त, उनले ? हेरौँ (भिडियो)