Home TV प्रधानमन्त्री ओलीका दम्भको कारण नेकपा भित्र समस्या आएको छ_ पत्रकार शर्मा (भिडियो)

प्रधानमन्त्री ओलीका दम्भको कारण नेकपा भित्र समस्या आएको छ_ पत्रकार शर्मा (भिडियो)

by ईलालटिन
0 comment

पर्वत जिल्लाका अग्रज पत्रकार दुर्गा प्रसाद शर्माले नेकपाभित्र अहिले भैरहेको तनाबको स्थित आउनुमा प्रधानमन्त्री केपि शर्मा ओली जिम्मेवार भएको बताए । पत्रकार शर्माले प्रचण्ड पनि स्वार्थको राजनीतिमा अघि बढिरहेको बताए । अरु के_के भने त, पत्रकार शर्माले ? हेर्नुहोस भिडियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com