Home समाचार ६ वर्षीया बालिकालाई करणी गर्ने व्यक्ति ११ वर्षपछि पक्राउ

६ वर्षीया बालिकालाई करणी गर्ने व्यक्ति ११ वर्षपछि पक्राउ

by ईलालटिन
0 comment

सेर्खेत । ६ वर्षीया बालिकालाई करणी गरी फरार भएका एक अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक ३ गते उनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत सल्यानमा बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सल्यानको कालिमाटी गाउँपालिका–२ का नारायणप्रसाद कँडेलले २०६५ चैत १७ गते ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दा परेको थियो। जिल्ला अदालत सल्यानले उनलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com