Home TV कोरोना बिरामीलाई पर्वत जिल्ला अस्पतालले उपचार गर्छ_अध्यक्ष पहाडी(भिडियो)

कोरोना बिरामीलाई पर्वत जिल्ला अस्पतालले उपचार गर्छ_अध्यक्ष पहाडी(भिडियो)

by ईलालटिन
0 comment

आज हामीले पर्वत जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी सँग सम्वाद गरेका छौँ । हाम्रो सम्वाद विशेष गरी अहिले विश्व समुदायलाई नै आक्रान्त पारिरहेको कोरोना र यस्ले पर्वतका जनसमुदायमा पारेको प्रभाव र जिल्ला अस्पतालले खेल्न सक्ने भूमिका र रणनीतिका बारेमा केन्द्रित छ । साथै अस्पतालमा भएका परिर्वतन यहाँबाट दिने सेवा, सुविधा लगाएत अन्य विषयमा पनि कुराकानी गरेका छौँ ।

(भिडियो)

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com