Home बुलेट न्युज बिरामी परेकी पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

बिरामी परेकी पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

by ईलालटिन
0 comment

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको बताए।नेकपा नेता यज्ञबहादुर केसीका अनुसार सीताले केही वर्ष पहिले छातिको अपरेसन गरेकी थिइन्।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com