Home बुलेट न्युज डा.केसीको स्वास्थ्य जटिल, छाती र स्वासप्रस्वासमा समस्या

डा.केसीको स्वास्थ्य जटिल, छाती र स्वासप्रस्वासमा समस्या

by ईलालटिन
0 comment

काठमाडौं । डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएको छ ।

‘एक घण्टा भयो छाती र स्वासप्रस्वासमा समस्या देखिएकोछ । अक्सिजन आवश्यक परेको छ,’ डा. केसीका एक सहयोगीले भने ।

डा.केसी १९ औं पटक अनशन बसेको २१ दिन भइसक्दा पनि सरकारले वार्ताको लागि चासो दिएको छैन ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com