Home बुलेट न्युज सर्वोच्चका न्यायाधीशसहित कर्मचारीलाई कोरोना संक्रमण

सर्वोच्चका न्यायाधीशसहित कर्मचारीलाई कोरोना संक्रमण

by ईलालटिन
0 comment

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशसहित केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार गर्दै न्यायाधीसहित केही अधिकृत र केही कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएपछि उनीहरू अहिले क्वारेन्टाइन सेल्फ आइसोलेसनमा बसिररहेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com