Home पत्रपत्रिका ट्रम्पले आफू र पत्नी मेलानिया कोरोना पोजिटिभ भएको गरे पुष्टि

ट्रम्पले आफू र पत्नी मेलानिया कोरोना पोजिटिभ भएको गरे पुष्टि

by ईलालटिन
0 comment

एजेन्सी/अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी कोरोना पोजिटिभ भेटिएका छन् ।

ट्रम्पकी निजी सल्लाहकार होप हिक्सलाई कोरोना लागेपछि ट्रम्प र उनकी पत्नी मेलानिया सेल्फ क्वारेन्टीनमा गएका थिए ।

कोरोनाका लक्षण देखिएपछि हिक्सले स्वास्थ्य परीक्षण गराएकी थिइन् र पोजिटिभ भेटिइन् ।

ट्रम्पले ट्वीट गर्दै आफू र मेलानियाले क्वारेन्टीन प्रक्रिया तत्कालै थालेको बताए अनि निको हुने आशा समेत व्यक्त गरे । lokantar.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com