Home Social पैदल हिँड्न बनाइएको स्लैवको अवस्था जोखिमपूर्ण

पैदल हिँड्न बनाइएको स्लैवको अवस्था जोखिमपूर्ण

by ईलालटिन
0 comment
पर्वत । हेर्दा सामान्य लाग्ने कुरा । त्यो के भने सदरमुकाम कुश्माको सडक छेउमा पैदल हिँड्न सहज होस् भनेर बनाइएका नाली माथिको स्लैवको अवस्था जोखिमपूर्ण छन् ।
कहाँ कति खेर, को दुर्घटनामा पर्ने हो भन्ने जगजगी छ । कुनै नाप जाँच बिना जसो पायो त्यसरी नाली माथि पैदल हिँड्न राखिएका स्लेबहरु कहीँ भाँचिएका त कतै स्लैव नै नराखेर जानाजान दुर्घटनाको पासो थापेको जस्तो देखिन्छ ।
पहिलो पटक कुश्मामा आएका र कहाँ कुन ठाउँमा स्लैव राखिएको छ वा छैन भन्ने जानकार नभएकाहरू नालीमा खसेर दुर्घटनामा पर्ने सम्भावना बढी भएको हुँदा सम्बन्धित निकायले ध्यान पु¥याउनु आवश्यक देखिन्छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com