Home राजनीति एमाले प्रमुख सचेतकमा पर्वतका पदम गिरी

एमाले प्रमुख सचेतकमा पर्वतका पदम गिरी

by ईलालटिन
0 comment
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी निर्वाचित भएका छन् ।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई मनोनीत गरेका हुन् ।
पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका गिरी पछिल्लो पटक स्वास्थ्यमन्त्री बनेका थिए ।

 

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com