110
पर्वत । पर्वतमा
प्रतिनिधि सभामा समानुपातिक तर्फ समानुपातिकमा सबै भन्दा बढी मत नेकपा एमालेले ल्याएको छ ।
एमालेले १० हजार ५७ मत ल्याउँदै समानुपातिकको शीर्ष स्थानमा रहेको हो ।
नेपाली काँग्रेस चाहिँ ८ हजार १ सय ५३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादीलाई पछि पार्दै तेस्रो बन्न सफल भएको छ ।
३ हजार ६ सय ९२ मत राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याउँदा माओवादीले २ हजार ८ सय ६४ मत प्राप्त गरेको छ ।
