Home राजनीति जोशी र गिरीको “नेक टु नेक” टकराब

जोशी र गिरीको “नेक टु नेक” टकराब

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्मको नतिजामा नेकपा एमालेका पदम गिरीले अग्रता बनाएका छन् ।

गिरीले १५ हजार ३ सय ५३ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशीले १४ हजार ५ सय ५८ मत ल्याएका छन् । दुई बिचको मतान्तर ७ सय ९५ रहेको छ ।

सोमबार दिउँसो देखि मतगणना सुरु भएको हो । काँग्रेसका जोशीले मङ्गलवार बेलुकीसम्म बनाएको अग्रतालाई तोड्दै एमालेका गिरी अघि बढेका हुन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com