132
बिहादी गाउँपालिकाले जेष्ठ नागरिकको समस्यालाई मध्येनजर गदै वडाबाटै निशुल्क स्वास्थ्य परिक्षण र सामाजिक सुरक्षा भत्ता दिने अभियान चलाएपछि यहाँका थुपै नागरिकहरु खुशी भएका छन् । यो अभियान सँगै सिँहदरवारको अधिकार गाउँगाउँमा भन्ने नाराले सार्थक रुप लिएको धेरैको बुझाई छ ।