148
काठमाडौं । शेयर बजारका विश्लेषक प्रकाश तिवारीले स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिकाकाे अध्यक्ष पदमा विजयी भएका छन्।नेपाली काग्रेसको तर्फबाट अर्जुनचौपारी गाउँपालिमा फराकिलो मतान्तरले विजयी भएका हुन्।
उनका निकट प्रतिद्धन्द्धी नेकपा एमालेका चिनमाया गुरुङ भन्दा करिब दाेब्बर मत लिएर विजयी भएका हुन् । प्रतिद्धन्द्धी भन्दा करिव दाेब्बरले बढी मत पाएकाे तिवारीले बताए । मेरोलगानी ।