Home बुलेट न्युज पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोल्यो

पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोल्यो

by ईलालटिन
0 comment

पर्वत । पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोलेको छ । पर्वतको पैयुँ गाउँपालिको वडा नम्बर १ टकलाकको वडा अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता मीनप्रसाद न्यौपाने निर्वाचित भएपछि काँग्रेसले विजयीको खाता खोलेको हो । न्यौपानेले नेकपा एमालेका प्रेम बहादुर रानालाई पराजित गरेका हुन् । न्यौपानेले ३६४ मत ल्याए भने रानाले ३२० मत ल्याएका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com