235
पर्वत । नेकपा एमालेको आधार इलाका भनेर चिनिएको कार्कीनेटामा नेपाली काँग्रेसले विजयीको चार तारे झन्डा फर्फाराएको छ । फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वाड कार्कीनेटामा काँग्रेसका चोलाकान्त उपाध्यायले विजयी हात पारेका हुन् । जम्मा ३ मतले एमालेका दिर्घनारायण पौडेललाई पराजय गरेका हुन् । अन्य ४ सदस्य भने एमालेले जितेको छ ।