Home राजनीति नेपाली काँग्रेस पर्वतको प्रवक्तामा तिवारी 

नेपाली काँग्रेस पर्वतको प्रवक्तामा तिवारी 

by ईलालटिन
0 comment

पर्वत । नेपाली काँग्रेस पर्वतको इतिहासमा पहिलो पटक पार्टीको प्रवक्ता तोकिएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठकले पार्टीका सह–सचिव युवा नेता अच्युत तिवारीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यस्तै पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा बसेको बैठकले चार जनालाई जिल्ला सदस्यमा मनोनीत पनि गरेको छ ।

मनोनीत हुनेहरूमा शिव शर्मा अधिकारी, शेरबहादुर सुनार ‘जितबहादुर’, सोमबहादुर पुन र सरस्वती शर्मा ‘जिज्ञासु‘ लाई जिल्ला सदस्यमा मनोनीत गरिएको हो । ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com