Home समाचार स्वस्थ्य बीमा बोर्डद्वारा मोबाइल एप्लिकेसन सार्वजनिक

स्वस्थ्य बीमा बोर्डद्वारा मोबाइल एप्लिकेसन सार्वजनिक

by ईलालटिन
0 comment

काठमाडौं ।  स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बीमा बोर्डको ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गरेका छन् । बोर्डले स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबारदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

यस्तै, राज्यमन्त्री खापु-ङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन नवीकरण सेवाको उद्घाटन समेत गरेको बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । सुरुवात समेत एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाउन सकिने रिजालले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com