Home फोटो फिचर एक हप्ता सदरमुकाम कुश्माबजार बन्द गरिने

एक हप्ता सदरमुकाम कुश्माबजार बन्द गरिने

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि एक हप्ता सदरमुकाम कुश्माबजार सिल गरिने भएको छ ।

आज शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडामा शिल गर्ने निर्णय गरिएको हो।

अत्यावश्यक काम बाहेक अन्य सवैजसो सेवा बन्द गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं ३ का ६८ वर्षिय बृद्ध र वडा नं ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएपछि अन्य समुदायमा संक्रमण फैलन नदिन आज राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको हो ।

  • यस अवधिमा के गर्न पाईन्छ र के गर्न पाईदैन ?

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com