419
पर्वतको ठानामौला स्थित चारभन्ज्याङ क्षेत्रमा कृषि र पर्यटनको सम्भाव्यता अध्ययनका लागि चारभन्ज्याङ तमु समाज युकेको नेतृत्वमा विशेषज्ञ सहित पुगेको एक समूहलाई ठानामौलाबासीहरुले गीतसङ्गीतका माध्यमबाट स्वागत तथा सम्मान गरेका छन् । हेरौँ रमाइलो भिडियो ।