Home समाचार लोसपाका नेता बृषेशचन्द्र लाल तमलोपा प्रवेश

लोसपाका नेता बृषेशचन्द्र लाल तमलोपा प्रवेश

by ईलालटिन
0 comment

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टीका नेता बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन् । लोसपाका कार्यकारी सदस्य समेत रहेका पुर्व राष्ट्रियसभा सदस्य लाल र नेता डा. बिजयकुमार सिंहलगायत नेताकार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लोसपा नेपाल परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरे । तमलोपाको अध्यक्ष शिवशंकर लाल कर्ण रहेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com