301
पोखरा । प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते आज बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बिदा दिने निर्णय गरेको हो ।
२०७४ साल फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गण्डकीमा गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।