299
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएकाे छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण पुस २५ गते स्वीकृत भएपछि लाभांश पनि स्वीकृत भएकाे हाे । कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश स्वीकृत भएकाे छ । उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । मेरोलगानी ।