265
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि (चन्द) सहयोग गरिदिन अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरि आन्दोलन र निर्वाचन कोषका लागि सहयोग गरिदिन जनतासँग अनुरोध गरेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंहले आउँदो निर्वाचनमा विजयी हालि गरी जनता राज स्थापनाका लागि पैसा जरुरी भएको बताए । उनले घर घरमा रोजगारी दिनका लागि तयारी थालिएको भन्दै जनतालाई पैसा दिएर सहयोग गर्न अनुरोध गरेका छन् ।रातोपाटी ।