Home बुलेट न्युज विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

by ईलालटिन
0 comment

काठमाडौं । आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए ।

तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन नसकेको अखिल क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा शपथ ग्रहण कार्यक्रम राखेको छ । गत २७ मंसिरमा  अध्यक्ष सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरे पनि विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यदेखि पूर्व अध्यक्ष रञ्जित तामाङसमेतको असन्तुष्टिको बीच अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम राखेकी हुन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com