Home समाचार एमसीसीबारे नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल

एमसीसीबारे नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीभित्र समान धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ । आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच एमसीसीबारे छलफल भएको हो ।

उक्त छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा एम-सीसीबारे पार्टीले पहिलेदेखि नै लिदै आएको अडान परिवर्तन गर्न नहुने धारणा धेरैजसो नेताहरुले राखेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com