Home समाचार लुम्बिनी बसपार्कमा आगलागी, १२ वटा पसल जलेर नष्ट

लुम्बिनी बसपार्कमा आगलागी, १२ वटा पसल जलेर नष्ट

by ईलालटिन
0 comment

बुटवल । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी  भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।

राती २ बजेबाट लागेको आगो  डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको  थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ।  स्थानीयले आगलागी पछि नगरपालिको  दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com