Home समाचार २६ दलीय मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गर्ने

२६ दलीय मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गर्ने

by ईलालटिन
0 comment

काठमाडौं । एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ । मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com