Home समाचार रुपन्देहीको देवदहमा रहेको एक कलर हाउसमा आगलागी

रुपन्देहीको देवदहमा रहेको एक कलर हाउसमा आगलागी

by ईलालटिन
0 comment

रौतहट । रुपन्देहीको देवदह नगरपालिका  एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा  आज बिहान  विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको  बताए ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताए । क्षतिको  पुर्ण विवरण आउन बाँकी रहेको  छ । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको दावी गरेका छन् । प्रहरीले   भने अनुसन्धान  जारी रहेको बताएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com