Home राजनीति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित , उपप्रमुखमा आचार्य र सचिवमा थापा

देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित , उपप्रमुखमा आचार्य र सचिवमा थापा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको  सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेको छ । देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बुधबारप्रचार विभाग विस्तार गरेका हुन् ।

सभापति देउवालेले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको प्रचार विभागमा ४८ जना सदस्य पनि मनोनयन गरिएको छ । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बाबजुद विभाग गठन र विस्तामा गर्दै आएका छन् ।

देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरेका छन् । अन्य विभाग पनि गठनको तयारीमा रहेको बुझिएको छ । यता त्यसको विरोधमा पौडेल पक्षले पार्टी कार्यालयमा धर्ना, अनसन र केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्म गृहकार्य गरिरहेको छ ।

मनोनित सदयहरु
१) गोबर्धन राना मगर, तनहुँ
२) बजरंग नेपाली, महोत्तरी
३) डा. सुरेश आचार्य, सिन्धुली
४) नीर शाह, काठमाडौं
५) नन्दकृष्ण जोशी, बझाङ्ग
६) युवराज गिरी, रुपन्देही
७) कन्हैयालाल केशरी, पर्सा
८) जितेन्द्र यादव, रौतहट
९) विमल ठकुरी, काठमाडौं
१०) हेमन्त कर्माचार्य, बांके
११) गोविन्द कोइराला, सुर्खेत
१२) विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३) डा.अञ्जनी झा, महोत्तरी
१४) समीरजंग शाह, जाजरकोट
१५) गोपाल झा, महोत्तरी
१६) मीनबहादुर भाम, मुगु
१७) विष्णुमणि घिमिरे, सर्लाही
१८) सन्तोष चौधरी थारु, सिरहा
१९) प्रफुल्ल घिमिरे, धनुषा
२०) अञ्जना अर्याल, नुवाकोट
२१) ई.  दिपेश विष्ट, काठमाडौं
२२) डा. सञ्जय महतो थारु, चितवन
२३) राजकाजी गुरुङ, कास्की
२४) रामचन्द्र घिमिरे, काठमाडौं
२५) मधुकर खनाल, काभ्रे
२६) गोविन्द परियार, कास्की
२७) विमलचन्द्र विष्ट, ललितपुर
२८) दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९) विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०) नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१) चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)
३२) डा. देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३) बीरेन्द्र बिजुक्छे, कास्की
३४) बसन्त रोकाय, हुम्ला
३५) विपेन्द्र गौतम, पाँचथर
३६) ई. सुसन बैद्य, काठमाडौं
३७) रोहित  विश्वकर्मा, भोजपुर
३८) कल्प पौडेल, पाल्पा
३९) देवेन्द्र गौतम, झापा
४०) मोहमद वजीह अर्सद, कपिलवस्तु
४१) तेजशंकर भट्ट, कैलाली
४२) राधा क्षेत्री, पर्वत
४३) टेकराज अवस्थी, डोटी
४४) अनिता शर्मा, पश्चिम नवलपरासी
४५) भेषबहादुर थापा, दैलेख
४६) रमेश जोशी, डडेल्धुरा
४७) सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८) विकल राई, खोटाङ

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com