Home कला ‘पिरतीको चस्मा’मा मुन्द्रेसँगै समारिका र स्मारिका

‘पिरतीको चस्मा’मा मुन्द्रेसँगै समारिका र स्मारिका

by ईलालटिन
0 comment

काठमाडौं। कलाकार राजा राजेन्द्र पोखरेलको गीत  ‘पिरतीको चस्मा’मा टिकटकमा भाइरल दिदीबहिनी समारिका र स्मारिका ढकालसँगै जितु नेपाल ‘मुन्द्रे’ देखिएका छन्।

यो समारिका र स्मारिकाको पहिलो गीतमा अभियन हो। यसमा उनीहरु जमेका छन्।

यो मन्द्रेको पनि पहिलो म्युजिक भिडियो हो। म्युजिक भिडियोमा अभियन गर्दा रमाइलो लागेको उनले बताए। यसमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामाको पनि अभिनय रहेको छ।

राजुबाबु श्रेष्ठको शब्दमा राजनराज शिवाकोटीले संगीत भरेका छन्। यस गीतमा राजन इशानले संगीत संयोजन गरेका छन्।

यस म्युजिक भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन भने विकास दाहालले सम्पादन गरेका छन्। यसको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com