Home अर्थ/वाणिज्य धौलागिरी लघुवित्त आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

धौलागिरी लघुवित्त आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

by ईलालटिन
0 comment

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ कित्ता शेयर निष्काशन गर्न अनुमित माग्दै बोर्डमा आवेदन दिएको हो।

बाग्लुङ्ग नगरपालिका–२ मा केन्द्रिय कार्यालय रहेको लघुवित्तको हाल चुक्ता पूँजी ७ करोड रपैयाँ रहेको छ। ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com