Home समाचार संसद बैठकको दुई घन्टा अघि नै बानेश्वर पुगे कांग्रेस सांसदहरू

संसद बैठकको दुई घन्टा अघि नै बानेश्वर पुगे कांग्रेस सांसदहरू

by ईलालटिन
0 comment

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसदहरू संसद भवन नयाँ बानेश्वर पुगेका छन्। आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक राखे पनि दुई घन्टा अघि नै सांसदहरू बानेश्वर पुगेका छन्। -कांग्रेस संसदीय दलले ११ बजे संसद भवन पुग्न निर्देशन दिएको थियो।

११ बजेभित्रै संसद भवन पुग्न पार्टीले भनेअनुसार आफूहरू बानेश्वर आएको कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले जानकारी दिए। -आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ। सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने तयारी गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com