Home राजनीति कुश्मा–बलेवा जोड्ने मोटरेबल पुल निर्माणका लागि सहयोग गर्छुःअर्थमन्त्री शर्मा

कुश्मा–बलेवा जोड्ने मोटरेबल पुल निर्माणका लागि सहयोग गर्छुःअर्थमन्त्री शर्मा

by ईलालटिन
0 comment

पर्वत।अर्थमन्त्री जनार्दन शर्माले आज पर्वतको सदरमुकाम कुश्मामा पर्वत उद्योग वाणिज्य सङ्घको साधारण सभामा बोल्दै पर्वत र बागलुङ जोड्नका लागि मोटरेबल पुलमा सहयोग गर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले प्रविधिको विकासको अघि असम्भव भन्ने नभएको हुँदा सदरमुकाम कुश्मा र बागलुङको बलेवालाई जोड्ने गरी कालीगण्डकीको खोँच माथि मोटरेबल पुल बन्न सक्ने बताएका हुन् ।

उनले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै पर्वतका अन्य विकास निर्माणका काममा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

एक दशक अघिदेखि नै यस ठाउँमा मोटरेबल पुल निर्माणका लागि पहलकदमी भइरहेका छन् ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com