Home अर्थ/वाणिज्य प्रि ओपन सेसन अपडेटः ०.१९ अंक घट्याे नेप्से

प्रि ओपन सेसन अपडेटः ०.१९ अंक घट्याे नेप्से

by ईलालटिन
0 comment

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१९ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २२.०६ अंक घटेर २८१३.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेर २८१३.३३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६ कम्पनीको ३ लाख १३ हजार ३७३ रुपैयाँ ८० पैसा बराबरको २ हजार २८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com