Home समाचार सिके राउतको पार्टीद्वारा चन्दा दिन अपिल

सिके राउतको पार्टीद्वारा चन्दा दिन अपिल

by ईलालटिन
0 comment

काठमाडौं ।  सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि (चन्द) सहयोग गरिदिन अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरि आन्दोलन र निर्वाचन कोषका लागि सहयोग गरिदिन जनतासँग अनुरोध गरेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंहले आउँदो निर्वाचनमा विजयी हालि गरी जनता राज स्थापनाका लागि पैसा जरुरी भएको बताए । उनले घर घरमा रोजगारी दिनका लागि तयारी थालिएको भन्दै जनतालाई पैसा दिएर सहयोग गर्न अनुरोध गरेका छन् ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com