Home बुलेट न्युज पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

by ईलालटिन
0 comment

काठमाडौं । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा बुधबार आयोजित छुट्टाछुट्टै समारोहमा सिंगापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।  सिमोन वोङ वी क्युन (सिंगापुर), डेभिड ग्रेजोरी पाइन (न्यूजिल्याण्ड), लियोपोल्डो गिरेली (होली सी), फिरात सनेल (टर्की) र डानियाला मारियाना (रोमानिया) ले नेपालकी राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com