Home समाचार गगन थापाको क्षेत्रमा सङ्गत बने सर्वसम्मत सभापति, को–को आए महाधिवेशन प्रतिनिधि ?

गगन थापाको क्षेत्रमा सङ्गत बने सर्वसम्मत सभापति, को–को आए महाधिवेशन प्रतिनिधि ?

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिएका छन् । उक्त क्षेत्र काँग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो । सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतदान भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले जानकारी दिए। सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।

महाधिवेशन प्रतिनिधिमा राजु थापा, न्हुच्छेनारायण श्रे-ष्ठ, रामकाजि श्रेष्ठ, राजु श्रेष्ठ, बिनोद चालिसे, भोलानाथ लामिछाने, अच्चुत पौडेल, श्रीराम लामिछाने, मनोज वैद्य, अरुण सिंह बस्नेत, दिब्यमणि राज भण्डारी र सत्यमान लामा छानिएका छन् । यस्तै बिनोदबाबु प्रधान, रामकृष्ण केसी, रिता बुढाथोकी, कल्पना मल्ल ठकुरी, मिना पराजुली, नर्भदा पोखरेल, ईन्दिरा सिंह श्रेष्ठ, राजु परियार, गणेश कुमार कोइराला ध्रुवप्रसाद पौडेल, शशी रिमाल, राधा घले र सुशील नाहाता महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com