Home समाचार पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान स्थायी कमिटी बैठक बसेको हो। स्थायी कमिटी बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

राष्ट्रिय सम्मेलन तयारी, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्न राखिएको बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत नेताहरू सहभागी छन्। माओवादीले पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com