Home समाचार बीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल

बीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल

by ईलालटिन
0 comment

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भैसकेका र बाँकी माग पुरा गर्दै जाने बताउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन अपिल गरेको हो । मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदा समेत सार्वजनिक गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com