Home पत्रपत्रिका धरानमा बिहानै एकसाथ दुई संक्रमितको मृत्यु

धरानमा बिहानै एकसाथ दुई संक्रमितको मृत्यु

by ईलालटिन
0 comment

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो। बिहान सवा ३ बजेतिर महिलाको तथा पौने ४ बजेतिर पुरुषको मृत्यु भएको हो।

योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ। तीमध्ये प्रदेश १ का २० जना र प्रदेश २ बाट उपचारका लागि आएका ७ जना छन्।

नेपालखवरबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com