Home समाचार भदौ २३ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

भदौ २३ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

by ईलालटिन
0 comment

काठमाडौं । सरकारले भदौ २३  गते संसदको  अधिवेशन बोलाउन सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीलाई बताए।

भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको उनले बताए। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ। यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य  गरेकी थिइन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com