Home अर्थ/वाणिज्य मानुषी लघुवित्तको आईपिओ बाँडफाँट, २३ लाख २४ हजारको हात खाली

मानुषी लघुवित्तको आईपिओ बाँडफाँट, २३ लाख २४ हजारको हात खाली

by ईलालटिन
0 comment

काठमाडौँ ।  मानुषी लघुवित्तको आईपिओ बाँडफाँट भएको छ । सोमबार बिहान सोमबार बिहान सोमबार बिहान गरेको हो ।

गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् भने २३ लाख २४ हजार बढी आवेदक हात खाली भएको छ । ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन् ।

२३ लाख ६१ हजार ८ सय २७ जनाले आवेदन दिएका थिए । त्यसमध्य ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

सो लघुवित्तको साउन २७ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com