Home कला युट्युव ट्रेन्डिङ १ मा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

युट्युव ट्रेन्डिङ १ मा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

by ईलालटिन
0 comment

काठमाण्डौं । नायिकाद्दय स्वस्तिमा खड्का र आँचल शर्मा अभिनीत म्युजिक भिडियो ‘कुरा बुझ्न पर्च’ युट्युबको ट्रेन्डिङ १ मा परेको छ ।

गीतले एकै दिनमा १ मिलिएन भ्युजको आँकडा पार गरेको छ l ९४ हजार लाईक ,२ हजार डिसलाइक र ५ हजार कमेन्ट गीतले पाएको छ l सकारात्मक कमेन्ट पाएको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

गायिका समीक्षा अधिकारी र शान्ति श्री परियार सुमधुर आवाज गीतमा रहेको छ l गायक प्रकाश सपुतको शब्द रचना र संगीत गीतमा रहेको छ l  भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन् ।

स्वस्तिमा र आँचलको अलावा भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी,अनिता बस्नेत,सुनिल बिकको पनि अभिनय रहेको छ l भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com