Home समाचार पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

by ईलालटिन
0 comment

स्याङ्जा ।  पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पुतलीबजार नगरपालिका सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहिबार पुतलीबजार–४ स्थित गौतमडाँडामा गएको पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । पुतलीबजार नगरपालिका र सडक विभागसँग समन्वय गरेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com