100
फिलिपिन्समा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ६.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको सर्वेक्षणले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
अन्नपूर्ण पोस्टबाट
