187
पर्वतको जलजला गाउँपालिकाले देशमै उदाहरणीय कामको सुरुवात गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले ‘एक घर–एक पिसिआर परिक्षण अभियान’ सुरु गरेको छ ।
केहि हप्ता अघि गाउँपालिकाकै अध्यक्ष याम बहादुर मल्ललाई कोरोना पोजिटिभ भएको थियो । पोखराको चरक अस्पतालमा उपचारपश्चात निको भएर गाउँपालिका फर्किएसँगै ‘एक घर–एक पिसिआर परिक्षण अभियान’ को सुरुवात गरेका हुन् ।
उनै मल्लसँग हामीले जलजला गाउँपालिकामै पुगेर सम्वाद गरेका छौँ । पुरा (भिडियो)
